बिदा सम्बन्धमा

बिदा सम्बन्धमा

Image

आउदै गरेको विजयादशमी, शुभ दिपावली को पावन अवसरमा शु-स्वास्थ्य,दीर्घायु तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना दिदै यही मिति २०७८/०६/२१ गते देखि मिति २०७८/०७/२१ गते सम्मका लागी यस कलेजको पठन पाठन बन्द रहेको कुरा जानकारी गराईन्छ ।